Kathmandu Press

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्तीका लागि सिफारिस (सूचीसहित)

परिषद बैठकले २६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका सरकारी कर्मचारी र ९ जना कानुन व्यवसायीलाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।
उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्तीका लागि सिफारिस (सूचीसहित)

काठमाडौं, पुस १८ : न्यायपरिषदको बुधबार बसेको वैठकले उच्च अदालतका लागि ३९ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।

परिषद बैठकले २६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका सरकारी कर्मचारी र ९ जना कानुन व्यवसायीलाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो। न्यायपरिषदले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा समेत गरेको छ। 

Hardik ivf

हेर्नुहोस् न्यायाधीश नियुक्तिबारे न्यायपरिषदको निर्णय

1704267669परिषद-२०८०।०९।१८-बैठक--page-001-1704272923.jpg

1704267669परिषद-२०८०।०९।१८-बैठक--page-002-1704272923.jpg

1704267669परिषद-२०८०।०९।१८-बैठक--page-003-1704272922.jpg

1704267669परिषद-२०८०।०९।१८-बैठक--page-004-1704272922.jpg

1704267669परिषद-२०८०।०९।१८-बैठक--page-005-1704272922.jpg

प्रकाशित मिति: १४:५६ बजे, बुधबार, पुस १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्