Kathmandu Press

माइतीघरमा जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीकाे धरपकट, अध्यक्ष सिके राउत पनि पक्राउ [तस्बिरहरू]

काठमाडौंको माइतीघरमा धोती दिवस मनाउन जम्मा भएका जनमत पार्टीका अध्यक्ष एवम् सांसद सिके राउतसहितलाई प्रहरीले पक्राउ गरेको छ।
माइतीघरमा जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीकाे धरपकट, अध्यक्ष सिके राउत पनि पक्राउ [तस्बिरहरू]

काठमाडौं, पुस १६ : काठमाडौंको माइतीघरमा धोती दिवस मनाउन जम्मा भएका जनमत पार्टीका अध्यक्ष एवम् सांसद सिके राउतसहितलाई प्रहरीले पक्राउ गरेको छ।

जनमत पार्टीको विद्यार्थी संगठनको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष राउतसहित नेता कार्यकर्ता धोती लगाएर प्रदर्शनमा उत्रिएका थिए।

_DSC8146-1704088400.JPG

Hardik ivf

उनीहरूलाई प्रहरीले धरपकड गर्दै नियन्त्रणमा लिएको हो। प्रहरी र जनमतका कार्यकर्ताबीच धकेलाधकेल समेत भएको थियो। सरकारले माइतीघरसहित वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

_DSC8064-1704088403.JPG

_DSC8087-1704088401.JPG

_DSC8118-1704088400.JPG

_DSC8081-1704088401.JPG

_DSC8077-1704088401.JPG

_DSC8074-1704088402.JPG

_DSC8066-1704088402.JPG

_DSC8143-1704088400.JPG

प्रकाशित मिति: १०:४५ बजे, सोमबार, पुस १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्