Kathmandu Press

बलात्कार मुद्दामा सन्दीप दोषी ठहर

जिल्ला अदालत काठमाडौंका न्यायाधीशक शिशिरराज ढकालको इजलाशले सन्दीपलाई दोषी ठहर गरेको हो। सन्दीप दोषी ठहर भएपनि सजाय भने तोकिएको छैन।
बलात्कार मुद्दामा सन्दीप दोषी ठहर

काठमाडौं, पुस १३ : नाबालिका बलात्का मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीशक शिशिरराज ढकालको इजलाशले सन्दीपलाई दोषी ठहर गरेको हो। सन्दीप दोषी ठहर भएपनि सजाय भने तोकिएको छैन।

Hardik ivf

गौशाला २६ लाई बालिग ठहर्‍याउँदै अदालतले सन्दीपलाई जबरजस्ती करणीमा दोषी गठह गरेको हो।

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय नतोकिएको हो।

न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ। सजाय निर्धारणका लागि पुस २६ गते पेशी तोकिएको छ।

प्रकाशित मिति: १९:१४ बजे, शुक्रबार, पुस १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्