Kathmandu Press

कवि सुमिनाको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ सार्वजनिक

फुटकर कवितामा विशेष कलम चलाउने शसक्त कवि सुमिनाको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा विशेष समारोहबीच सार्वजनिक गरिएको हो। 
कवि सुमिनाको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ सार्वजनिक

काठमाडौं, पुस १३ : कवि सुमिना को कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ सार्वजनिक भएको छ। 

फुटकर कवितामा विशेष कलम चलाउने शसक्त कवि सुमिनाको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा विशेष समारोहबीच सार्वजनिक गरिएको हो। 

इन्डिगो इन्कले प्रकाशन गरेको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ विमोचन सँगै साहित्यकार तथा चिन्तक आहुतिसँगै कुमारी लामा र अभय श्रेष्ठले कवि र कविताबारे विमर्श गरेका छन्। 

विद्रोही कविका रुपमा परिचित सुमिनाले वैचारिक आलेखहरु पनि लेख्दै आएकी छिन्। 

प्रकाशित मिति: १५:२९ बजे, शुक्रबार, पुस १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्