Kathmandu Press

प्रधानमन्त्रीकै अध्यक्षतामा शासकीय सुधार आयोग बन्ने

‘यस्ता आयोगको अन्तिम प्रतिवेदन प्राप्त भएपछि मात्र कार्यान्वयनमा लैजाने परम्परा तोडेर समयवद्ध सुझाव तत्काल कार्यान्वयनमा लैजाने र परिणाम दिइने छ,’ उनले भने ।
प्रधानमन्त्रीकै अध्यक्षतामा शासकीय सुधार आयोग बन्ने

काठमाडौं, पुस १० : प्रशासन लगायतका समग्र शासकीय पक्षमा सुधार गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै अध्यक्षतामा शासकीय सुधार आयोग बनाउने तयारी गरेको बताएका छन्।

सरकार गठन भएको एक वर्ष पुरा भएको अवसरमा देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त जानकारी दिएका हुन्। आफ्नै नेतृत्वमा तत्काल शासकीय सुधार आयोग गठन गरिने भनाई उनको छ।

Hardik ivf

‘यस्ता आयोगको अन्तिम प्रतिवेदन प्राप्त भएपछि मात्र कार्यान्वयनमा लैजाने परम्परा तोडेर समयवद्ध सुझाव तत्काल कार्यान्वयनमा लैजाने र परिणाम दिइने छ,’ उनले भने ।

प्रकाशित मिति: १८:३७ बजे, मंगलबार, पुस १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्