काठमाडौं, पुस १० : प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन्। आफू प्रधानमन्त्री भएको १ वर्ष पुरा भएको अवसरमा दाहालले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्।