Kathmandu Press

कांग्रेस कोसी प्रदेशले पठायो राष्ट्रियसभाका सम्भावित उमेदवारको नाम

केन्द्रमा सिफारिस पठाइएका नाममा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महेश आचार्य, डा.मीनेन्द्र रिजाल, सुजाता कोइराला, डिला संग्रौला, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइराला छन्।
कांग्रेस कोसी प्रदेशले पठायो राष्ट्रियसभाका सम्भावित उमेदवारको नाम

विराटनगर, पुस १० : नेपाली कांग्रेस कोसी प्रदेश समितिले राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौलासहित सम्भावित उमेदवारको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ।

प्रदेश समितिले जिल्लागत रूपमा आएका सिफारिसलाई आधार बनाएर केन्द्रीय समितिमा नाम सिफारिस गरेको हो।

Hardik ivf

केन्द्रमा सिफारिस पठाइएका नाममा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महेश आचार्य, डा.मीनेन्द्र रिजाल, सुजाता कोइराला, डिला संग्रौला, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइराला छन्।

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते हुँदैछ।

प्रकाशित मिति: १५:३२ बजे, मंगलबार, पुस १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्