Kathmandu Press

बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

शनिबार दिउँसो बबई नदीमा नुहाउन गएका बार बर्दिया नगरपालिका–४ का सुमित थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो।
बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

1660556169_tiger-1703336842.jpgबर्दिया, पुस ७ : बाघको आक्रमणबाट बर्दियामा बालकको मृत्यु भएको छ।

शनिबार दिउँसो बबई नदीमा नुहाउन गएका बार बर्दिया नगरपालिका–४ का सुमित थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो।

बाघको आक्रमढाबाट घाइते भएका उनको बर्दियाकै जयनगरस्थित आरसी थारु मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्युसस भएको हो।

प्रकाशित मिति: १८:४७ बजे, शनिबार, पुस ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्