कांग्रेसको गण्डकी प्रदेश सम्मेलन आज

काठमाडौं, पुस ७ : नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आज हुँदैछ।
प्रदेशको पहिलो सम्मेलन गरिरहेको कांग्रेसले आज बागमती प्रदेशको सम्मेलन गर्न लागेको हो। सम्मेलन सुकेधारास्थित नवदुर्गा पार्ट भेन्युमा हुनेछ।
यो सम्मेलनमा स्थानीय तहलाई अधिकार सम्पन्न र थप जवाफदेही बनाउने गरी छलफल हुने कार्ययोजना छ।
यसका साथै पार्टीको आन्तरिक निर्वाचन प्रणाली र राज्यको निर्वाचण प्रणालीलाई चुस्त र समावेशी बनाउने विषयमा पनि छलफल हुनेछ ।
लुम्बिनी, गण्डकी र मधेश प्रदेशको सम्मेलन भइसकेको छ।
प्रकाशित मिति: ०९:४७ बजे, शनिबार, पुस ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











