Kathmandu Press

काठडमाडौं महानगरभित्रका स्कुलमा डिआई राख्न नपाइने

शुक्रबार विभागका प्रमुख सीताराम कोइरालाले सबै विद्यालयलाई परिपत्र गर्दै डीआई नराख्न निर्देशन दिएका हुन्। विद्यालयहरुले अनुशासन कायम गर्ने नाममा विद्यालयमा डीआई राख्ने गरेका छन् ।
काठडमाडौं महानगरभित्रका स्कुलमा डिआई राख्न नपाइने

काठमाडौं, पुस ६ : काठमाडौं महानगरपालिका शिक्षा विभागले विद्यालयमा अनुशासन इन्चार्ज (डिसिप्लिन इन्चार्ज–डीआई) राख्न रोक लगाएको छ।
काठमाडौं महानगरका विद्यालयमा ‘डीआई’ राख्न रोक

शुक्रबार विभागका प्रमुख सीताराम कोइरालाले सबै विद्यालयलाई परिपत्र गर्दै डीआई नराख्न निर्देशन दिएका हुन्। विद्यालयहरुले अनुशासन कायम गर्ने नाममा विद्यालयमा डीआई राख्ने गरेका छन् ।

डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपमा नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय दिने समेत गरेको गुनासो प्राप्त भएको कोइरालाले जनाए । विद्यार्थीमैत्री सिकाई वातारण सिर्जना गर्न डीआई राख्ने व्यवस्था नगर्नरनगराउन परिपत्रमा सुचित गरिएको छ।

प्रकाशित मिति: १९:५६ बजे, शुक्रबार, पुस ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्