Kathmandu Press

राष्ट्रपतिसँग श्रीलंकाका परराष्ट्रमन्त्रीकाे शिष्टाचार भेट

राष्ट्रपतिसँग श्रीलंकाका परराष्ट्रमन्त्रीकाे शिष्टाचार भेट

काठमाडौं, पुस ६ : राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन्।

त्यसअवसरमा उनीहरुबीच नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १३:२७ बजे, शुक्रबार, पुस ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्