Kathmandu Press

तस्बिरमा छैटौँ राष्ट्रिय झण्डा दिवस

नेपाल झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्‍याली समेत निकालेको हो। र्‍याली बसन्तपुरदेखि रत्नपार्कसम्म पुगेको थियो।
तस्बिरमा छैटौँ राष्ट्रिय झण्डा दिवस

काठमाडौं, पुस १ : आज काठमाडौंमा छैटौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले छैटौं राष्ट्रिय झण्डा दिवस मनाएको हो। नेपाल झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्‍याली समेत निकालेको हो। र्‍याली बसन्तपुरदेखि रत्नपार्कसम्म पुगेको थियो।

Rajananda-Mandavya-1702793788.jpg

नेपालमा वि.स. २०७५ साल पुष १ गतेबाट नेपालमा राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको हो।

२०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए।

‘नेपालीलाई नै झण्डाको एउटा महत्व बुझाउनको लागि यो अभियान शुरु गरेका हौं। युवा पुस्तालाई झण्डाप्रति जागृत गराउन यो दिवस शुरु गरिएको हो,’ उनले भने, ‘नेपाली झण्डाको गरिमा र यसको प्रयोगबारे विश्वमा जानकारी दिनका लागि हामि यो दिवस मनाउँदै आएका छौँ।’

Jhanda-Diwas.00_00_35_10.Still004-1702794939.jpg

Jhanda-Diwas.00_01_26_23.Still007-1702794938.jpg

argentina-1702794932.jpg

Jhanda-Diwas.00_02_01_02.Still008-1702794899.jpg

Jhanda-Diwas.00_02_18_19.Still009-1702794890.jpg

Jhanda-Diwas.00_02_58_06.Still010-1702794870.jpg

Jhanda-Diwas.00_03_12_07.Still011-1702794858.jpg

Jhanda-Diwas.00_03_37_02.Still014-1702794650.jpg

Jhanda-Diwas.00_03_47_10.Still015-1702794649.jpg

 

प्रकाशित मिति: १२:१४ बजे, आइतबार, पुस १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्