Kathmandu Press

राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच भेट

भेटमा मुलुकको समसामयिकलगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच भेट

काठमाडौं, मंसिर ३० : राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गरेका छन्।

राष्ट्रपतिभवन शीतलनिवासमा आज बिहान उनीहरुबीच भएको भएको हो।

भेटमा मुलुकको समसामयिकलगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

प्रकाशित मिति: ११:३६ बजे, शनिबार, मंसिर ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्