Kathmandu Press

६ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पक्राउ

उदयपुर, कात्तिक ८ : ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।त्रियुगा नगरपालिका–८ साईखोला बस्ने सप्तरी सप्तकोशी...
६ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पक्राउ

उदयपुर, कात्तिक ८ : ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

त्रियुगा नगरपालिका–८ साईखोला बस्ने सप्तरी सप्तकोशी नगरपालिका–१ फत्तेपुर खोरिया टोल घर भएका २० वर्षीय दिलु रोक्कालाई प्रहरीले पक्राउ गरेको हो।

Hardik ivf

रोक्काले ती बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले आइतबार बिहान उनलाई पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

प्रकाशित मिति: ११:३८ बजे, सोमबार, कात्तिक ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्