Kathmandu Press

प्रतिनिधिसभा सूचना टाँस गरेर बैठक आइतबार १ बजेसम्मका लागि स्थगित

आज १ बजेका लागि बोलाइएको बैठक दलहरुबीच सहमति हुन नसक्दा सूचना टाँस गरेर आइतबार १ बजेसम्मका लागि स्थागित गरिएको हो। 
प्रतिनिधिसभा सूचना टाँस गरेर बैठक आइतबार १ बजेसम्मका लागि स्थगित

काठमाडौं, जेठ २३ : प्रतिनिधिसधाको बैठक आइतबर १ बजेसम्मका लागि स्थगित गरिएको छ।

आज १ बजेका लागि बोलाइएको बैठक दलहरुबीच सहमति हुन नसक्दा सूचना टाँस गरेर आइतबार १ बजेसम्मका लागि स्थागित गरिएको हो। 

Hardik ivf

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरुले बैठक अवरुद्ध गर्दै आएका छन्।   

अब भने विपक्षी दलहरुले केही लचिलो बनेका छन्। सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्ने प्रतिबद्धता जनाए सदन चल्न दिने अवस्थामा पुगेका छन्।

प्रकाशित मिति: १५:२७ बजे, शुक्रबार, जेठ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्