Kathmandu Press

उपत्यकामा थपिए २१३ कोरोना संक्रमित, सक्रिय संक्रमित २,४५९ जना

काठमाडौं, कात्तिक ६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २१३ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा १५०, भक्तपुरमा २५ र ललितपुरमा ३९ जना रहेको...
उपत्यकामा थपिए २१३ कोरोना संक्रमित, सक्रिय संक्रमित २,४५९ जना

काठमाडौं, कात्तिक ६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २१३ जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा १५०, भक्तपुरमा २५ र ललितपुरमा ३९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या २,४५९ रहेको छ।

तीमध्ये काठमाडौंमा १,३०२, भक्तपुरमा ५७२ र ललितपुरमा ५८५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:२० बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्