मुग्लिन, असोज २८ : मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ ।
आज महानवमी र भोलि विजया दशमीका दिन सेवा बन्द गरिने भएको हो ।
केबलकार ३० असोजदेखि पुनः नियमित सञ्चालन आउने मनकामना दर्शन प्रालिले जनाएको छ।