मनकामना केबलकार दसैंमा दुई दिन बन्द

मुग्लिन, असोज २८ : मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ ।

आज महानवमी र भोलि विजया दशमीका दिन सेवा बन्द गरिने भएको हो ।

केबलकार ३० असोजदेखि  पुनः नियमित सञ्चालन आउने मनकामना दर्शन प्रालिले जनाएको छ।

 Published Date: Thursday, 14th October 2021 7:59:00 am