उपत्यकामा थपिए ४३० जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ६,४७०
काठमाडौं, भदौ ३१ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ४३० जना कोरोना संक्रमित थपिएका छन्। तीमध्ये काठमाडौंका २९३, ललितपुरका ९८ र भक्तपुरमा ३९ जना रहेको...
काठमाडौं, भदौ ३१ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ४३० जना कोरोना संक्रमित थपिएका छन्।
तीमध्ये काठमाडौंका २९३, ललितपुरका ९८ र भक्तपुरमा ३९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६,४७० जना सक्रिय संक्रमित छन्। तीमध्ये काठमाडौंमा ३,५९०, भक्तपुरमा १,०५८ र ललितपुरमा १,८२२ सक्रिय संक्रमित छन्।
प्रकाशित मिति: १७:२४ बजे, बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार