Kathmandu Press

सभामुख सापकोटाको निर्णयमाथि एमालेको प्रश्न- किन हाम्रो दल टुक्र्याउन मतियार बन्नुभयो ?

आफ्ना तत्कालीन १४ जना सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कारवाही नगरेकामा एमालेले सदनमा प्रश्न उठाएको छ ।
सभामुख सापकोटाको निर्णयमाथि एमालेको प्रश्न- किन हाम्रो दल टुक्र्याउन मतियार बन्नुभयो ?
Hardik ivfHardik ivf

काठमाडौं, भदौ २३ : आफ्ना तत्कालीन १४ जना सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कारवाही नगरेकामा एमालेले सदनमा प्रश्न उठाएको छ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटाले आफ्नो दल विभाजन गर्न मतियार बनेको आरोप लगाए ।

उनले उठाएका प्रश्नबारे सभामुख सापकोटाले जवाफ दिँदै गर्दा एमाले सांसदहरू रोस्ट्रम नजिक पुगेर नाराबाजी गरिरहेका छन् ।

प्रकाशित मिति: १६:१६ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्