Kathmandu Press

जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ

पाल्पा, साउन २१ : पाल्पाको रैनादेवी गाउँपालिका २ सर्देवा बस्दै आएका एक किशोरलाई प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको छ। 

४५ वर्षीया महिलालाई जबरजस्ती गरेको अभियोगमा १७ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

Hardik ivf

आफ्नै कोठामा सुतिरहेकी महिलालाई किशोरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सर्देवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: १३:२४ बजे, बिहीबार, साउन २१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्