Kathmandu Press

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पेस

काठमाडौं, साउन ८ : आज (शुक्रबार) राष्ट्रियसभामा ‘राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७६÷७७’ पेस गरिएको छप्रधानमन्त्रीका तर्फबाट कानुुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर...
राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पेस
Hardik ivfHardik ivf

काठमाडौं, साउन ८ : आज (शुक्रबार) राष्ट्रियसभामा ‘राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७६÷७७’ पेस गरिएको छ

प्रधानमन्त्रीका तर्फबाट कानुुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष प्रतिवेदन पेस गरेका हुन्।

राष्ट्रियसभाको अर्को बैठक यही साउन १२ गते अपराह्न १ बजे बस्नेछ।

प्रकाशित मिति: १७:३८ बजे, शुक्रबार, साउन ८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्