Kathmandu Press

कोरोनाबाट ६१ जनाको मृत्यु, ६२९५ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
कोरोनाबाट ६१ जनाको मृत्यु, ६२९५ संक्रमणमुक्त
Hardik ivfHardik ivf

काठमाडौं, जेठ २९ : पछिल्लो २४ घण्टामा थप ३ हजार ३८४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । कोरोना संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: १७:०७ बजे, शनिबार, जेठ २९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्