कोरोनाबाट ६१ जनाको मृत्यु, ६२९५ संक्रमणमुक्त

काठमाडौं, जेठ २९ : पछिल्लो २४ घण्टामा थप ३ हजार ३८४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । कोरोना संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

 Published Date: Saturday, 12th June 2021 5:07:00 pm