Kathmandu Press

थप ७६६० जनामा कोरोना संक्रमण पुष्टि, ५५ को मृत्यु

१६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।
थप ७६६० जनामा कोरोना संक्रमण पुष्टि, ५५ को मृत्यु
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख २१ : पछिल्लो २४ घण्टामा नेपालमा ७६६० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १७७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: १७:१८ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्