Kathmandu Press

तस्बिरमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान

पाल्पा, वैशाख ७ : नेपालमा आजदेखि दोस्रो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सुरु भएको छ।दोस्रो चरणको खोप अभियानअन्तर्गत पाल्पाका विभिन्न केन्द्रबाट ...
तस्बिरमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान

पाल्पा, वैशाख ७ : नेपालमा आजदेखि दोस्रो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सुरु भएको छ।

दोस्रो चरणको खोप अभियानअन्तर्गत पाल्पाका विभिन्न केन्द्रबाट  दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारहरु, बैंकका कर्मचारी, सरकारी कर्मचारी, स्थानीय निकायका पदाधिकारीहरूले खोप लगाएका छन् ।

दोस्रो चरणको खोप अभियान एक सातासम्म चल्ने छ। दोस्रो चरणमा तीन लाख जनालाई खोप दिइने लक्ष्य रहेको स्वास्स्थ्य मन्त्रालयको छ।

 

प्रकाशित मिति: १८:०२ बजे, मंगलबार, वैशाख ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्