Kathmandu Press

अबुनको ‘प्रेम प्याला’ सार्वजनिक

काठमाडौं, चैत २७ : गायिका अबुन पाण्डेको शब्द, संगीत तथा स्वर रहेको गीत ‘प्रेम प्याला’ सार्वजनिक भएको छ ।  गीतको म्युजिक भिडियोमा विकास लामिछाने...
अबुनको ‘प्रेम प्याला’ सार्वजनिक
Hardik ivf

काठमाडौं, चैत २७ : गायिका अबुन पाण्डेको शब्द, संगीत तथा स्वर रहेको गीत ‘प्रेम प्याला’ सार्वजनिक भएको छ ।  

गीतको म्युजिक भिडियोमा विकास लामिछाने र पूजा गिरीले अभिनय गरेका छन् । 

गीतको म्युजिक भिडियो राजेश शाहले निर्देशन गरेका हुन्। भिडियोमा शिवराम श्रेष्ठको छायाँकन, रोहिंग्या महर्जनको कोरियोग्राफी रहेको भिडियोमा निर्देशक शाहकै सम्पादन रहेको छ।

प्रकाशित मिति: १५:१० बजे, शुक्रबार, चैत २७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्