Kathmandu Press

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

लेखन कुञ्जले डम्बरकुमारी तिमिल्सिना, निर्मला बराल, राधादेवी शर्मा चालिसे, जमुना खत्री, सुष्मा रञ्जित, उर्मिला भण्डारी, रेखा अर्याल, गङ्गा खड्का, लिलामाया ढकाल, शान्ता अर्याल, केशव कडेल, सिर्जना शर्मा रेनुका आचार्यलाई सम्मान गरेको हो।
लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान
Hardik ivf

काठमाडौं, वैशाख २६ : मातातीर्थ औंसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई आज सम्मान गरेको छ।

लेखन कुञ्जले डम्बरकुमारी तिमिल्सिना, निर्मला बराल, राधादेवी शर्मा चालिसे, जमुना खत्री, सुष्मा रञ्जित, उर्मिला भण्डारी, रेखा अर्याल, गङ्गा खड्का, लिलामाया ढकाल, शान्ता अर्याल, केशव कडेल, सिर्जना शर्मा रेनुका आचार्यलाई सम्मान गरेको हो।

सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्‍याएवापत अग्रज महिलाहरुलाई सम्मान गरिएको कुञ्जका सम्पादक टंक पन्तले जानकारी दिए।  कार्यक्रममा आमाका विषयमा तयार पारिएको नाटकसमेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति: २०:२६ बजे, बुधबार, वैशाख २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्