Kathmandu Press

सुडानमा भएको झडपमा परि १३२ को मृत्यु

काठमाडौं, चैत २६ : सुडानको पश्चिमी क्षेत्र डारफरमा भएका जातीय झडपमा परि एक सय ३२को मृत्यु भएको छ।बिहीबार डाफरमा झडपमा परि एक सय...
सुडानमा भएको झडपमा परि १३२ को मृत्यु
Hardik ivf

काठमाडौं, चैत २६ : सुडानको पश्चिमी क्षेत्र डारफरमा भएका जातीय झडपमा परि एक सय ३२को मृत्यु भएको छ।

बिहीबार डाफरमा झडपमा परि एक सय ३२को मेत्यु भएको डाफरका गर्भनर मोहामद अब्दुल्लाह अल दुमाले बताएका छन्।

सुडानको राजधानी एल जेनैना र त्यसको वरपरका क्षेत्रमा मसालाइट र अरब समुदायका सदस्यहरूबीच शनिवारदेखि झडपमा भइरहेको छ। सुडान सरकारले यस क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरेको छ।

प्रकाशित मिति: २०:०६ बजे, बिहीबार, चैत २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्