Kathmandu Press

विद्यासुन्दर र हरिप्रभालाई नागरिक अभिनन्दन (फोटो फिचर)

काठमाडौं, चैत २४ : नेवाः राष्ट्रिष्य पत्रकार दबुले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उप–मेयर हरिप्रभा खड्गीलाई नागरिक अभिनन्दन गरेको छ।मंगलबार बसन्तपुरमा कार्यक्रम...
विद्यासुन्दर र हरिप्रभालाई नागरिक अभिनन्दन (फोटो फिचर)

काठमाडौं, चैत २४ : नेवाः राष्ट्रिष्य पत्रकार दबुले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उप–मेयर हरिप्रभा खड्गीलाई नागरिक अभिनन्दन गरेको छ।

मंगलबार बसन्तपुरमा कार्यक्रम आयोजना गर्दै नेवाः राष्ट्रिय पत्रकार दबुले मेयर र उपमेयरलाई नागरिक अभिनन्दन गरिएको हो । कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ उपस्थिति थिए।

बाजा–गाजासहित र्‍याली निकालिएको थियो । र्‍यालीमा सहभागीले नेपाल भाषाको महत्वलाई दर्शाउँदै ‘नेपा झिगु मांदेय् खः नेपाल भाषा झिगु मांभाय् खः’ अर्थात ‘नेपाल हाम्रो आमा हो, नेपाल भाषा हाम्रो मातृ भाषा हो’ लगायत लेखिएको पम्प्लेटहरू बोकेका थिए।

Hardik ivf

प्रकाशित मिति: १४:४३ बजे, मंगलबार, चैत २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्