Kathmandu Press

युरोपा लिगमा आर्सनलले बेन्फिकालाई हरायो

युरोपा लिगमा आर्सनलले बेन्फिकालाई हरायो
Hardik ivfHardik ivf

काठमाडौं, फागुन १४ : युरोपा लिग फुटबलमा आर्सनलले बेनिफिकालाई हराएको छ । गएराति भएको खेलमा लिगको समूह बी को शीर्ष स्थानमा रहेको आर्सनलले बेनिफिकालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

यस्तै समूह सी अन्तर्गतको खेलमा शीर्ष स्थानमा रहेको वायर लिभान्कुसे योङ ब्वाइजसँग २-० गोल अन्तरले पराजित भएको छ ।

यस्तै अन्य खेलहरुमा रेन्जर्सले रोयल एन्टओर्पलाई ५-२ गोल अन्तरले, साल्भिया प्राग्वीले लिसेस्टरलाई २-० गोल अन्तरले, नापोलीले ग्राण्डालाई २-१ र अजक्सले लिलिलाई २-१ गोलले पराजित गरेको छ । 

प्रकाशित मिति: ०७:४३ बजे, शुक्रबार, फागुन १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्