Kathmandu Press

बि डिभिजन लिग आजबाट

काठमाडौं, फागुन ११ : कोरोना भाइरसको महामारीका कारण बीचमै रोकिएको सहिद स्मारक बी डिभिजन लिग आजबाट सुरु हुँदै छ। कोरोना भाइरसको महामारीका कारण ‘बी’...
बि डिभिजन लिग आजबाट
Hardik ivfHardik ivf

काठमाडौं, फागुन ११ : कोरोना भाइरसको महामारीका कारण बीचमै रोकिएको सहिद स्मारक बी डिभिजन लिग आजबाट सुरु हुँदै छ। कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गतेबा स्थागित भएको थियो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पहिलो खेल मध्यपुर युथ एशोसिएशन र नयाँ बस्ती युवा क्लबबीचको खेलसँगै बी डिभिजन लिग सुरु हुनेछ। खेल १२ः१५ बजे सुरु हुनेछ।

आजै हुने दोस्रो खेलमा पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लब भिड्ने छन्।  खेल दिउँसो ३ः३० बजे हुने छ 

प्रकाशित मिति: ११:१६ बजे, मंगलबार, फागुन ११, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्