Kathmandu Press

युभेन्टसको फितलो प्रदर्शन, एफसी पोर्टो विजयी 

काठमाडौं, फागुन ६ : च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्टस पोर्चुगिज क्लब एफसी पोर्टोसँग पराजित भएको छ ।लिग अन्तर्गत अन्तिम १६ को पहिलो...
युभेन्टसको फितलो प्रदर्शन, एफसी पोर्टो विजयी 
Hardik ivfHardik ivf

काठमाडौं, फागुन ६ : च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्टस पोर्चुगिज क्लब एफसी पोर्टोसँग पराजित भएको छ ।

लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा युभेन्टस एफसी पोर्टोसँग २–१ ले पराजित भएको हो । क्रिष्टियानो रोनाल्डोसहित मैदान उत्रिएको युभेन्टसको प्रदर्शन फितलो हुँदा पोर्टोले लाभ लियो ।

उसले दुई गोल दुवै हाफको पहिलो मिनेटमा थियो । मेहदी तारेमीले खेलको पहिलो मिनेटमा गोल गर्दै अग्रता दिलाएको खेललाई मौसा मारेगाले ४६औँ मिनेटमा अर्को गोल ग्दै पोर्टोको जित सुनिश्चित गरेका थिए ।

 युभेन्टसका फेदेरिको केइजाले लागि ८२औँ मिनेटमा एक गोल फर्काए । अब दोस्रो लेग आउँदो मार्च ९ मा युभेन्टसको मैदानमा हुनेछ ।

प्रकाशित मिति: ०६:५६ बजे, बिहीबार, फागुन ६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्