Kathmandu Press

जबर्जस्ती करणी गरेको अभियोगमा  बाबु पक्राउ  

११ वर्षीया छोरीलाई जबर्जस्ती करण गरेको अभियोगमा बाबु पक्राउ परेका छन् ।
जबर्जस्ती करणी गरेको अभियोगमा  बाबु पक्राउ  
Hardik ivfHardik ivf

रूपन्देही– ११ वर्षीया छोरीलाई जबर्जस्ती करण गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । सो अभियोगमा बुटबल उपमहानगरपालिका–११ मजुवाका  ३३ वर्षीय पुरुषलाई बुधबार प्रहरीले पक्राउ गरेको हाे । 

ती बालिकालाई गत बिहीबार राति जबर्जस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुटबलबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।  प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: १२:३६ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्