Kathmandu Press

कालिप्रसादको नयाँ गीत ‘मिस्सिएर दुईटा खोला’

काठमाडौं, पुस २९ : वरिष्ठ गीतकार कालीप्रसाद रिजालको नयाँ गीत ‘मिस्सिएर दुईटा खोला’ सार्वजनिक भएको छ।यस गीतमा गायिका रीता केसी र राज सागरले...
कालिप्रसादको नयाँ गीत ‘मिस्सिएर दुईटा खोला’

काठमाडौं, पुस २९ : वरिष्ठ गीतकार कालीप्रसाद रिजालको नयाँ गीत ‘मिस्सिएर दुईटा खोला’ सार्वजनिक भएको छ।

यस गीतमा गायिका रीता केसी र राज सागरले स्वर दिएका छन्। सन्तोष श्रेष्ठको संगीत रहेको गीतलाई देवेन्द्र नेवाले एरेन्ज गरेका हुन्।

Hardik ivf

यो गीतको भिडियो अमर ओलीले निर्देशन गरेका छन्। यसमा रुपकसिंह बुढाथोकी र आयुष्मा कार्कीको अभियन रहेको छ।

प्रेम कथामा आधारित यो गीतको म्युजिक भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन्।

प्रकाशित मिति: १३:४० बजे, बुधबार, पुस २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्