Kathmandu Press

इन्दिरा र अमरको आगोमा एन्जिला (भिडियो)

काठमाडौं, पुस १६ : मोडल एन्जिला ढकाल अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका इन्दिरा जोशी र अमरको स्वर रहेको गीत ‘आगो...
इन्दिरा र अमरको आगोमा एन्जिला (भिडियो)

काठमाडौं, पुस १६ : मोडल एन्जिला ढकाल अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका इन्दिरा जोशी र अमरको स्वर रहेको गीत ‘आगो हो’मा एन्जिलाको अभिनय छ । 

सुमिट ढुंगेलको कथा र निर्देशन रहेको भिडियोमा ढकालसहित सन्देश शाक्य, शशी क्षेत्री र स्वस्तिकालगायत कलाकारको अभिनय रहेको छ । आई क्याच स्टुडियोको पोष्ट प्रोडक्सन रहेको उक्त भिडियोको सिनोम्याटोग्राफर पृथ्वीविक्रम श्रेष्ठ रहेका छन्। 

Hardik ivf

डिनसन शाहले सम्पादन गरेको उक्त भिडियो सुपर चमात्किारिक शक्तिको विश्वासमा आधारित छ । 

भिडियो हेर्नुस् : 

प्रकाशित मिति: १९:४० बजे, बिहीबार, पुस १६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्