काठमाडौं उपत्यकामा थपिए ८०९ जना कोरोना संक्रमित
काठमाडौं, मंसिर १५ : काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ८०९ जनामा कोरोना...
काठमाडौं, मंसिर १५ : काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा ६१५, भक्तपुरमा ६९ र ललितपुरमा १२५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
प्रकाशित मिति: २२:१६ बजे, सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार