Kathmandu Press

फनी चक्रबातले बारा-पर्सामा हावाहुरी र वर्षा, जनजीवन प्रभावित

वीरगञ्ज, वैशाख २० : बंगालको खाडीबाट आएको शक्तिशाली चक्रबात फनी भारतको ओडिशा क्षेत्रमा पुगेसँगै पूर्वि तराई पनि प्रभावित बनेको छ। बिहानदेखि बारा, पर्सा....

फनी चक्रबातले बारा-पर्सामा हावाहुरी र वर्षा, जनजीवन प्रभावित
काठमाडौं प्रेस

वीरगञ्ज, वैशाख २० : बंगालको खाडीबाट आएको शक्तिशाली चक्रबात फनी भारतको ओडिशा क्षेत्रमा पुगेसँगै पूर्वि तराई पनि प्रभावित बनेको छ। बिहानदेखि बारा, पर्सा, रौतहटलगायतका जिल्लामा तिब्रगतिमा हावाहुरी चल्न थालेको छ। 

आज बिहान ९ः४० बजेदेखि पूर्वि तयारीमा हावाहुरी चल्न थालेको हो। हुरीबताससँगै वर्षा हुन थालेको छ।

Hardik ivf

यस क्षेत्रका विद्यालय बन्द गरिएका छन्। सार्वजनिक स्थानमा चहलपहल पनि घटेको छ।

यस अघि बारा र पर्सामा आएको हावाहुरीले धनजनको क्षति पुगेको थियो। २८ जनाको मृत्यु भएको थियो भने ६ सयभन्दा बढी घाइते भएका थिए। यस पटक हावाहुरी चल्दा स्थानीय बासिन्दा त्रसित बनेका छन्।

 

प्रकाशित मिति: १२:२६ बजे, शुक्रबार, वैशाख २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्