Kathmandu Press

प्रधानमन्त्री ओली रसुवा जाने

बाढीबाट भएको क्षतिको अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा जाने तयारी गरेका छन्।
प्रधानमन्त्री ओली रसुवा जाने

काठमाडौं, जेठ २४ : बाढीबाट भएको क्षतिको अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा जाने तयारी गरेका छन्। 

मंगलबार अपराह्न त्यसतर्फ जान लागेका हुन्। 

रसुवागढी भन्सार क्षेत्रमा बाढीले वितण्डा मच्चाएपछि स्थलगत अवलोकनका लागि प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन्। 

प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रमेश लेखक पनि रसुवातर्फ जाँदै छन्। 

 

प्रकाशित मिति: १४:५२ बजे, मंगलबार, असार २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्