Kathmandu Press

बाँकेमा एक कोरोना संक्रमित पुरुषको निधन

काठमाडौं, कात्तिक १५ : दाङ घोराही घर भएका एक कोरोना संक्रमित पुरुषको शनिबार विहान बाँकेमा निधन भएको छ। घोराही उपमहानगरपालिका ४ निवासी ७० वर्षीय...
बाँकेमा एक कोरोना संक्रमित पुरुषको निधन

काठमाडौं, कात्तिक १५ : दाङ घोराही घर भएका एक कोरोना संक्रमित पुरुषको शनिबार विहान बाँकेमा निधन भएको छ। 


घोराही उपमहानगरपालिका ४ निवासी ७० वर्षीय पुरुषको उपचारका क्रममा शनिकार विहान बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको हो ।

Hardik ivf

उपचारका क्रममा मृतको स्वाब परीक्षण गर्दा कात्तिक १२ गते बेलुका कोरोना संक्रमन पुष्टि भएको थियो। 


हालसम्म बाँकेमा मात्रै ४८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 
 

प्रकाशित मिति: १४:०६ बजे, शनिबार, कात्तिक १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्