Kathmandu Press

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

काठमाडौं, असोज ९ : ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पाटन अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा महर्जनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

ललितपुर महानगरका प्रवक्ता राजु महर्जनका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि मेयर महर्जनको स्वाब परीक्षण गरिएको थियो।

महर्जनलाई शरीर र टाउको दुख्ने लक्षण देखिएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेका छन्।

प्रकाशित मिति: २३:१७ बजे, शुक्रबार, असोज ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्