शुक्रबार, कात्तिक १४, २०७७

हिँड्दा हिँड्दै बोलको म्युजिक भिडियो सार्वजनिक

भक्तपुर, असोज २ : हिँड्दा हिँड्दै बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। 

शुक्रबार सार्वजनिक भएको म्युजिक भिडियोमा नायक पल शाह र नायिका सुपुष्पा भट्टको मुख्य भूमिकामा रहेका छन्।

दर्शकहरुले यो म्युजिक भिडियोमा पहिलो पटक पल र सुपुष्पालाई जोडीको रुपमा देख्न पाउनेछन् ।

यो म्युजिक भिडियोमा संगित अर्जुन पोखरेलको रहेको छ भने सुप्रिया शर्माको श्वर रहेको छ। म्युजिक भिडियोको निर्देशक भने निकेश खड्का हुन्।

 Published Date: Friday, 18th September 2020 7:27:00 am