हिँड्दा हिँड्दै बोलको म्युजिक भिडियो सार्वजनिक
भक्तपुर, असोज २ : हिँड्दा हिँड्दै बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक भएको म्युजिक भिडियोमा नायक पल शाह र नायिका सुपुष्पा भट्टको...
भक्तपुर, असोज २ : हिँड्दा हिँड्दै बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
शुक्रबार सार्वजनिक भएको म्युजिक भिडियोमा नायक पल शाह र नायिका सुपुष्पा भट्टको मुख्य भूमिकामा रहेका छन्।
दर्शकहरुले यो म्युजिक भिडियोमा पहिलो पटक पल र सुपुष्पालाई जोडीको रुपमा देख्न पाउनेछन् ।
यो म्युजिक भिडियोमा संगित अर्जुन पोखरेलको रहेको छ भने सुप्रिया शर्माको श्वर रहेको छ। म्युजिक भिडियोको निर्देशक भने निकेश खड्का हुन्।
प्रकाशित मिति: १३:१२ बजे, शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार