Kathmandu Press

गण्डकी प्रदेशमा थपिए ११ जना संक्रमित 

काठमाडौं, असोज २ : गण्डकी प्रदेशका ३ जिल्लामा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।बि.पि. कोईराला स्मृति क्यान्सर अस्पताल, चितवन...
गण्डकी प्रदेशमा थपिए ११ जना संक्रमित 
Hardik ivf

काठमाडौं, असोज २ : गण्डकी प्रदेशका ३ जिल्लामा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बि.पि. कोईराला स्मृति क्यान्सर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा नवलपरासी वर्दघाट सुस्ता पूर्वका ८ जना, तनहुँका २ जना र स्याङ्जाका १ जनामा भाइरस पुष्टि भएको हो ।

सबै संक्रमित व्यक्तिहरु परिक्षण गरिएको अस्पतालको आईसोलेसन केन्द्रमा बसेको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२९१ पुगेको छ । 

प्रकाशित मिति: ०८:१६ बजे, शुक्रबार, असोज २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्