Kathmandu Press

मृत्युपछि कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, भदौ ३१ : मृत्यु भइसकेका मानिसको कोरोना परीक्षण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...
मृत्युपछि कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
Hardik ivf

काठमाडौं, भदौ ३१ : मृत्यु भइसकेका मानिसको कोरोना परीक्षण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसअघि  कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल पुगेका वा घरमै मृत्यु भएकाहरुको स्वाब संकलन गरेर परीक्षण गर्ने गरिएपनि अब आगामी दिनमा शंकास्पद मृतकको शवबाट स्वाब संकलन गरेर कोरोना परीक्षण नगर्न भनेका हुन्।
 
तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र मृतकको सम्पर्कमा रहेका व्यक्तिहरु १४ दिनसम्म अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए।

प्रकाशित मिति: १७:३४ बजे, बुधबार, भदौ ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्