Kathmandu Press

मेस्सीको पिसिआर रिर्पोट नेगेटिभ, प्रशिक्षणमा फर्किए 

काठमाडौं, भदौं २३ : बार्सिलोनाका खेलाडी लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् ।प्रशिक्षणको लागि पीसीआर परीक्षण गरेका मेस्सीको रिपोर्ट नेगेटिभ आएको हो । रिपोर्ट...
मेस्सीको पिसिआर रिर्पोट नेगेटिभ, प्रशिक्षणमा फर्किए 
Hardik ivfHardik ivf

काठमाडौं, भदौं २३ : बार्सिलोनाका खेलाडी लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् ।

प्रशिक्षणको लागि पीसीआर परीक्षण गरेका मेस्सीको रिपोर्ट नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आएसँगै उनीले बार्सिलोनाबाट नै प्रशिक्षण सुरु गरेका सञ्चारमाध्यमले जनाएका छन् ।

बार्सिलोनाले एक हप्ता अघि नै प्रशिक्षण सुरु गरे पनि मेस्सीले भने क्लब छोड्नको लागि निवेदन दिएका कारण सहभागी हुन पाएका थिएनन् ।  तर फेरी एक वर्ष क्लबमा नै बस्ने निर्णय गरेपछि कोरोना परीक्षण गरेर प्रशिक्षणमा फर्किएका हुन् । 

प्रकाशित मिति: ०६:५६ बजे, मंगलबार, भदौ २३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्