एनएसएल : शीर्ष स्थानमा ललितपुरको नजर

काठमाडौं, मंसिर २४ : नेपाल सुपर लिग (एनएसएल)मा आज ललितपुर सिटी एफसीले एफसी चितवनसँग खेल्दैछ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुनेछ।
लिगमा अपराजित रहेको ललितपुर आज शीर्ष स्थानमा उक्लन लक्ष्यसहित मैदान उत्रने छ। १ जित र ३ बराबरी खेलेको ललितपुर६ अंकसहित चौथो स्थानमा छ। जित निकाले उ ९ अंकसहित शीर्ष स्थानमा रहनेछ।
यता, चितवनको लक्ष्य पनि जित नै हुनेछ। ऊ जित निकाल्दै शीर्ष चारमा पुग्ने दाउमा हुनेछ। चितवनको चार खेलमा ५ अंक छ। तर, उ पाँचौं स्थानमा छ।
प्रकाशित मिति: ११:४२ बजे, आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1765629162.jpg)