मौसम पूर्वानुमान : चट्याङसहित असिना पानीको सम्भावना
काठमाडौं, फागुन २२ : नेपालमा पश्चिमी एवम् स्थानीय वायुको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प....

काठमाडौं, फागुन २२ : नेपालमा पश्चिमी एवम् स्थानीय वायुको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी र पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
बिहीबार बिहान जारी बुलेटिनमा पहाडी भूभागमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
प्रकाशित मिति: ०८:५२ बजे, बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











