कोभिड–१९ कारण अमेरिकामा ११ जनाको मृत्यु, आपतकाल घोषणा
काठमाडौं, फागुन २२ : कोरोनाभाइरस (कोभिड–१९) ले अमेरिकामा हालसम्म ११ जनाको मृत्यु भएको छ । बीबीसी समाचारअनुसार अमेरिकाको क्यालिफोर्निया राज्यमा आ....

काठमाडौं, फागुन २२ : कोरोनाभाइरस (कोभिड–१९) ले अमेरिकामा हालसम्म ११ जनाको मृत्यु भएको छ । बीबीसी समाचारअनुसार अमेरिकाको क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको छ ।
अमेरिकाका १६ राज्यमा अहिलेसम्म १५० बढी संक्रमित रहेको समाचारमा जनाइएको छ । अधिकारीहरुका अनुसार विश्वमा अहिले ९२ हजार बढी कोरोनाभाइरसका बिरामी भेटिएका छन् । जसमध्ये ८० हजार चीनमा मात्रै छन् ।
तीनहजार बढीको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: ०८:२८ बजे, बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












