तस्बिरमा हेर्नुस् एनएसएलको उद्घाटन समाराेह
उद्घाटन समारोहमा चर्चित गायक सुशान्त केसीले सांगीतिक प्रस्तुति दिएका थिए भने टिकटक स्टार प्रिन्सी–प्रिज्माले नृत्य प्रस्तुत गरेका थिए।
काठमाडौं, मंसिर ८ : दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को भव्य उद्घाटन भएको छ।
नेपाल सरकारका रक्षा तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले म्याच रेफ्रिलाई बल दिँदै प्रतियोगिताको उद्घाटन गरेका थिए।
उद्घाटन समारोहमा चर्चित गायक सुशान्त केसीले सांगीतिक प्रस्तुति दिएका थिए भने टिकटक स्टार प्रिन्सी–प्रिज्माले नृत्य प्रस्तुत गरेका थिए।
दशरथ रंगशालमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले स्पोर्टिङ इलाम एफसीलाई १–०ले हरायो।
.jpg'_'.2023-11-24-1700839324.jpg?timestamp=1700839591856)

-1700839427.png?timestamp=1700839591856)
-1700839399.png?timestamp=1700839591856)
प्रकाशित मिति: २१:१३ बजे, शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1765629162.jpg)