गंगासागर किनारमा छठ पूजाको तयारी [फाेटाेफिचर]
सफासुघ्घर गरी सजाइएको छठ घाट पूजा सामग्रीहरुले भरिभराउ देखिन्छ।![गंगासागर किनारमा छठ पूजाको तयारी [फाेटाेफिचर]](https://kathmandupress.com/uploads/posts/chhath-1700380684.jpg)
काठमाडौं, मंसिर ३ : चार दिन मनाइने छठ पर्वको आज मुख्य दिन हाे। सूर्यको आराधना, उपासना, पूजा गरी उल्लासपूर्वक मनाइने छठ पर्वकाे तेस्राे दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने चाैथाे तथा अन्तिम दिन भोलि बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिइन्छ। याेसँगै छठ पर्व समापन हुन्छ।व्रतालु आज जलाशय क्षेत्रमै रातभर भजन कीर्तन र नाचगान गर्दै जाग्राम बस्छन्।
-1700380932.jpg?timestamp=1700380966682)
मधेश प्रदेश लगायत मैथिली समाजमा छठलाई मुख्यगरी र भव्य पर्वको रुपमा मनाउने गरिन्छ। आज अस्ताउँदो सूर्यको पूजा गर्न जनकपुरका व्रतालुले तयारी पूरा गरेका छन्। अस्ताउँदो सूर्यलाई अर्घ दिन जनकपुरको धार्मिक तथा ऐतिहासिक गंगासागर किनारमा छठ घाट बनाइएका छन्। पूजासामग्री सहित भक्तजन त्यहाँ पुगेका छन्। सफासुघ्घर गरी सजाइएको छठ घाट पूजा सामग्रीहरुले भरिभराउ देखिन्छ।
-1700380932.jpg?timestamp=1700380966682)
छठ पूजा गरे सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ। कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि सुरु हुने छठ पर्व सूर्यको आराधना गरी मनाइन्छ। विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको छ। छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
-1700380903.jpg?timestamp=1700380966682)
-1700380832.jpg?timestamp=1700380966682)
-1700380832.jpg?timestamp=1700380966682)
-1700380870.jpg?timestamp=1700380966682)
-1700380870.jpg?timestamp=1700380966682)
-1700380786.jpg?timestamp=1700380966682)
-1700380786.jpg?timestamp=1700380966682)
-1700380749.jpg?timestamp=1700380966682)
-1700380749.jpg?timestamp=1700380966682)
-1700380705.jpg?timestamp=1700380966682)
-1700380705.jpg?timestamp=1700380966682)
-1700380705.jpg?timestamp=1700380966682)
-1700380667.jpg?timestamp=1700380965679)
-(2)-1700380659.jpg?timestamp=1700380965679)
-(2)-1700380643.jpg?timestamp=1700380965679)
-1700380641.jpg?timestamp=1700380965679)
-1700380641.jpg?timestamp=1700380965679)
-(1)-1700380634.jpg?timestamp=1700380965679)
-1700380611.jpg?timestamp=1700380965679)
-1700380611.jpg?timestamp=1700380965679)
-1700380611.jpg?timestamp=1700380965679)
-1700380611.jpg?timestamp=1700380965679)