Kathmandu Press

बालगोपालेश्वरमा भाइटीका लगाउनेको घुइँचो [फोटो फिचर]

बालगोपालेश्वर मन्दिर तिहारको भाइटीकाको दिनमात्र खुल्ने गर्छ। दिदी–बहिनी नभएकाहरु बालगोपालेश्वर मन्दिरमा पूजा गर्ने र टीका ग्रहण गर्ने चलन छ।
बालगोपालेश्वरमा भाइटीका लगाउनेको घुइँचो [फोटो फिचर]

काठमाडौं, कात्तिक २९ : काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने र लगाइदिनेको भिड लागेको छ।

रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर तिहारको भाइटीकाको दिनमात्र खुल्ने गर्छ। दिदी–बहिनी नभएकाहरु बालगोपालेश्वर मन्दिरमा पूजा गर्ने र टीका ग्रहण गर्ने चलन छ।

Photo-(29)-1700031131.JPG

मन्दिरमा पूजा गर्ने र टीकाको व्यवस्थापन काठमाडौं महानगरपालिकाले मिलाएको छ।

मन्दिर परिसरमा टीका र फूलमाला लिएर बसेकाहरुसँग टीका थाप्ने चलन छ। भाइटीकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा रहे पनि बालगोपालेश्वर मन्दिरमा भने बिहानैदेखि टीका लगाउने र लगाईदिनेको भिड लागेको थियो।

Photo-(30)-1700031131.JPG

२०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो । भूकम्पले क्षतिग्रस्त मन्दिर २०७७ सालमा पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला हुँदै आएको छ।

Photo-(2)(5)-1700031045.JPG

Photo-(1)(8)-1700031045.JPG

Photo-(15)(1)-1700031069.JPG

Photo-(14)(1)-1700031069.JPG

Photo-(8)(4)-1700031046.JPG

Photo-(13)(3)-1700031057.JPG

Photo-(9)(3)-1700031046.JPG

Photo-(12)(1)-1700031057.JPG

Photo-(10)(3)-1700031053.JPG

Photo-(11)(4)-1700031053.JPG

Photo-(16)(2)-1700031080.JPG

Photo-(15)(2)-1700031080.JPG

Photo-(18)(1)-1700031091.JPG

Photo-(17)(2)-1700031091.JPG

Photo-(24)-1700031111.JPG

Photo-(19)(1)-1700031103.JPG

Photo-(23)-1700031103.JPG

Photo-(26)-1700031111.JPG

Photo-(27)-1700031119.JPG

Photo-(28)-1700031119.JPG

 

प्रकाशित मिति: १२:४४ बजे, बुधबार, कात्तिक २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्