Kathmandu Press

मन्त्रिपरिषद् बैठक बस्दै 

मन्त्रिपरिषद् बैठक बस्दै 

काठमाडौं, कात्तिक २७ : मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान नौ बजेका लागि बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

बैठक नियमित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्यकिरण शर्माले जानकारी दिए । 

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।
 

प्रकाशित मिति: ०८:४९ बजे, सोमबार, कात्तिक २७, २०८०